नगढी । दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
मंगलवार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ तेरर्छ्यालेकस्थित गोकुलेश्वर-दार्चुला सडक खण्डमा राति परेको बर्षाका कारण सडक माथिबाट पहिरो आइ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology