Logo

२०८३, कार्तिक २५गते


images
images

विपक्षी दलको बैठक

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक शुरू

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक शुरू

images
  • प्रचण्डले बोलाएको विपक्षी दलको बैठक शुरू
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दल कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी रहेको छ ।

    images
    images
    images

    सत्तारुढ दल नेपाली कांगेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाएर हटाउने तयारी थालेपछि प्रचण्डले बोलाएको विपक्षीको बैठक जारी रहेको छ ।

    images
    images
    images

    बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाको उपस्थिति रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।