Logo

२०८३, कार्तिक ३०गते


images
images

इलामको पुवा खोलामा भारतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन

इलामको पुवा खोलामा भारतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन

images
  • इलामको पुवा खोलामा भारतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन
    images

    विराटनगर । ईलामको पुवा खोलामा निर्मित बेलिब्रिज पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । बुधवार बेलिब्रिज पलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

    images
    images
    images

    नगरपालिका वडा नम्बर ९ र ११ जोड्ने यो बेलिब्रिज पुल भारतीय सरकारको सहयोगमा बनेको हो । सेप्टेम्बर २०२४ को बाढी पछि, भारतले बाढीबाट भत्किएका महत्वपूर्ण सडक पूर्वाधारहरूको पुनर्निर्माण र सम्पर्क सुदृढीकरणका लागि अनुदान अन्तर्गत १० वटा पूर्वनिर्मित स्टील पुलहरू नेपाललाई प्रदान गरेको थियो । पुवा खोलाको पुल यी १० पुलहरू मध्ये एक हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।