Logo

२०८३, श्रावण ३०गते


images
images

भेटवार्ता

कर्णालीका मुख्यमन्त्रीले कांग्रेस सभापति देउवालाई भेटे

कर्णालीका मुख्यमन्त्रीले कांग्रेस सभापति देउवालाई भेटे

images
  • कर्णालीका मुख्यमन्त्रीले कांग्रेस सभापति देउवालाई भेटे
    images
    images

    काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा एमाले र कांग्रेसबीच वीवाद भईरहेका बेला मुख्यमन्त्री कँडेलले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । कर्णालीमा सत्ता सहकार्यमा रहेका दुवै दलबीच केहि महिनादेखि विवाद चलिरहेको छ ।

    images
    images
    images

    मुख्यमन्त्री कँडेलले बुढानिलकण्ठस्थित निवासमा देउवासँग भेट गरेर कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भएको बताएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।