Logo

२०८३, आश्विन ९गते


images
images

फुलह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

फुलह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

images
  • फुलह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
    images
    images

    काठमाडौँ । म्यानचेस्टर युनाइटेड फुलह्यामसँग बराबरीमा रोकिएको छ । आइतवार राति सम्पन खेलमा म्यानचेस्टर युनाइटेड र फुलह्याम १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

    images
    images
    images

    यस खेलमा खेलको ५६औं मिनेटमा रोड्रीगो मुनिजको आत्मघाती गोलमा म्यानचेस्टर युनाइटेडले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७३औं मिनेटमा एमिल स्मिथ रोवले गोल गर्दै एभर्टनका लागि खेल बर्ब्री गरेका थिए ।

    images
    images
    images

    यो बराबरीपछि फुलह्यामले लगातार दोस्रो खेल बराबरी खेलेको छ भने पहिलो खेल हारेको म्यानचेस्टर युनाइटेडले दोस्रो खेलमा बराबरीमा रोकिएर नयाँ सिजनमा खराब शुरुवात गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर युनाइटेड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।