Logo

२०८३, आश्विन ९गते


images
images

खेलकुद

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन बर्खास्त

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन बर्खास्त

images
  • म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन बर्खास्त
    images
    images

    काठमाडौँ । म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ । रुबेनले २०२४ को नोभेम्बरदेखि म्यानचेस्टर युनाईटेडको प्रशिक्षकको पद सम्हालेपनि राम्रो नतिजा दिन नसकेपछि क्लबले उनलाई बर्खास्त गरेको हो ।

    images
    images
    images

    म्यानचेस्टर युनाईटेड हाल लिगमा छैटौं स्थानमा रहेको र क्लबमा प्रशिक्षक परिवर्तनको समय आएको भन्दै रुबेनलाई बर्खास्त गरेको क्लबले जनाएको छ ।

    images
    images
    images

    क्लबले डारेन फ्लेचरले क्लबको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ ।

    images
    images
    images

    रुबेनको नेतृत्वमा म्यानचेस्टर युनाईटेडले ६३ खेल खेलेकोमा २४ जित र १८ बराबरी खेलेको छ भने २१ खेलमा हार बेहोरेको छ । उनको नेतृत्वमा क्लब २०२४-२५ मा युइएफए युरोपा लिगमा उपविजेता बनेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर युनाइटेड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।