Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से २१.३० अंकले बढ्यो : ५ अर्ब ७५ करोडको कारोबार

नेप्से २१.३० अंकले बढ्यो : ५ अर्ब ७५ करोडको कारोबार

images
  • नेप्से २१.३० अंकले बढ्यो : ५ अर्ब ७५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमवार २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका एक करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने विकास हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज आरबिबी म्युचुअल फण्ड १ को शेयर सबैभन्दा बढी ३.८७ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ७६ करोड ९६ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ३९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।