Logo

२०८३, श्रावण २७गते


images
images

कृषिमा शेखरको चासो

शेखर कोइरालाको प्रश्न : कृषिलाई प्राथमिकता कितावमा लेखेर मात्रै हुन्छ ?

शेखर कोइरालाको प्रश्न : कृषिलाई प्राथमिकता कितावमा लेखेर मात्रै हुन्छ ?

images
  • शेखर कोइरालाको प्रश्न : कृषिलाई प्राथमिकता कितावमा लेखेर मात्रै हुन्छ ?
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानको माग तुरुन्त पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

    images
    images
    images

    नेता कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? भन्ने प्रश्न गर्दै उखु किसानको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्-

    images
    images
    images

    खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ? कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? उखुको बोट सहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दुःखद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।