Logo

२०८३, कार्तिक ३०गते


images
images

रुबी हत्या प्रकरण : मुख्य आरोपीको उपचारको क्रममा मृत्यु

रुबी हत्या प्रकरण : मुख्य आरोपीको उपचारको क्रममा मृत्यु

images
  • रुबी हत्या प्रकरण : मुख्य आरोपीको उपचारको क्रममा मृत्यु
    images

    रौतहट । रुबी साहको हत्या आरोपमा अनुसन्धानरत मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा फेला परेका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार, उनका उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

    images
    images
    images

    पासवान रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरबाट पश्चिमतर्फको बगैंचामार्ग हुँदै बिसुनपुरवा मानपुरतर्फ जाँदै गर्दा जलेको अवस्थामा फेला परेका थिए । गत शनिबार, गौर बजार जाने भन्दै डेराबाट निस्किएकी रुबी साहको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

    images
    images
    images

     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुबी हत्या प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।