Logo

२०८३, आश्विन ९गते


images
images

प्रकाश सपुतको 'मेरो पनि हैन र यो देश' ट्रेन्डिङ्गमा, १८ घण्टामै साढे ४ लाखले हेरे (भिडियो सहित)

प्रकाश सपुतको 'मेरो पनि हैन र यो देश' ट्रेन्डिङ्गमा, १८ घण्टामै साढे ४ लाखले हेरे (भिडियो सहित)

images
  • प्रकाश सपुतको 'मेरो पनि हैन र यो देश' ट्रेन्डिङ्गमा, १८ घण्टामै साढे ४ लाखले हेरे (भिडियो सहित)
    images
    images

    राहुल सापकोटा, काठमाडौं । चर्चित गायक तथा मोडल प्रकाश सपूतको नयाँ गीत सार्बजनिक भएको छ । 'मेरो पनि हैन र यो देश'  बोलको उक्त गीत शुक्रबार सार्बजनिक भएको हो ।

    images
    images
    images

    देशभक्ती भावलाई फरक शैलिमा प्रस्तुत गरिएको  उक्त गीतमा गायक प्रकाश सपुतको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोमा नेपाली साङ्गितक क्षेत्रका कलाकार एवम पत्रकारलाइ देख्न सकिन्छ। 

    images
    images
    images

    नेपालको वर्तमान परिवेश र अवस्थालाई चित्रण गर्न खोजिएको यो गीत बजारमा आएको १८ घन्टा भित्रै साढे चार लाख भन्दा बढीले हेरिसकेका छन । जसले गर्दा गीत छोटो समयमै ट्रेन्डिङ्ग नम्बर ५ मा आइसकेको छ । 

    images
    images
    images

    भोलाराज सापकोटा, राम भजन कामत, कुलदिप अधिकारी र रबिन तामाङ्गको अभिनय सङ्गै सरिता लामिछाने, गायक राजु परियार, पत्रकार ऋषि धमला, साहित्यकार अमर न्यौपाने र देवेन्द्र बब्लुलाइ भिडियोमा देख्न सकिन्छ । 

    नेपाली गीतसङ्गितमा नयाँपन र नयाँ सोंच ल्याउने गायक प्रकाश सपुतले यस गीतमा पनि आफ्नो फरक शैली र प्रस्तुतीलाई  राम्रैसंग देखाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।