Logo

२०८३, आश्विन ९गते


images
images

रुस युक्रेन युद्ध

रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु

रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु

images
  • रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रूसी आक्रमणमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

    images
    images
    images

    जेलेन्स्कीले रूसले 'वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको' टिप्पणी गरेका छन् । उनले रूसमाथि 'नयाँ र कडा प्रतिबन्ध' लगाउने आवश्यकता पनि दोहोर्‍याए । त्यस्तै किभका मेयर भिटाली क्लिट्स्कोले ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएको बताएका छन् ।

    images
    images
    images

    यो मिसाइल आक्रमण त्यस्तो समयमा भएको हो जब बुधबार रूसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति पुगेको थियो, जसका कारण एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस-युक्रेन युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।