Logo

२०८३, कार्तिक ३०गते


images
images

दुर्घटना

जडीबुटीमा स्कुटर दुर्घटना : सुनवलका एक युवा सहित दुई जनाको मृत्यु

जडीबुटीमा स्कुटर दुर्घटना : सुनवलका एक युवा सहित दुई जनाको मृत्यु

images
  • जडीबुटीमा  स्कुटर दुर्घटना : सुनवलका एक युवा सहित दुई जनाको मृत्यु
    images

    काठमाडौँ । काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित आकासे पुलनजिक रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    प्रहरीले सडक किनारमा बस राखेका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुटर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।