Logo

२०८३, श्रावण ३०गते


images
images

नखेलौं जुवा र तास

काठमाडौँको नयाँ बजारमा जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौँको नयाँ बजारमा जुवातास खेलिरहेका ११ जना पक्राउ

images
  • काठमाडौँको नयाँ बजारमा जुवातास खेलिरहेका ११ जना पक्राउ
    images
    images

    काठमाडौँ । काठमाडौं महानगरपालिका-१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका-८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ समेत ११ जनालाई बिहीवार राति प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रूपैयाँ र ५८ बुक तास सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुवातास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।