Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुनको मुल्य अहिलेसम्मकै उच्च

सुनको मुल्य अहिलेसम्मकै उच्च

images
  • सुनको मुल्य अहिलेसम्मकै उच्च
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रवार सुनको मुल्य तोलाको २ लाख ६ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर २४२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रवार चाँदी तोलाको २३६० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।