Logo

२०८३, कार्तिक ३०गते


images
images

कांग्रेसको शुभेच्छुक संस्था सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

कांग्रेसको शुभेच्छुक संस्था सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

images
  • कांग्रेसको शुभेच्छुक संस्था सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित
    images

    काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् ।

    images
    images
    images

    संस्थाको शनिवार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार धनेन्द्र केसीलाई पराजित गरेका हुन् ।

    images
    images
    images

    पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार बनेका झाले १३१५ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिष्पर्धी केसीले १००२ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    images
    images

    नवनिर्वाचित कार्यसमितिमा अधिकांश संस्थापन पक्षका रहेका छन् । जसमा उपाध्यक्षमा निर्वाचित मदन पुरी, महासचिवमा सुदर्शन शर्मा, उपमहासचिवमा खगेन्द्र अवस्थी निर्वाचित भए भने कोषाध्यक्षमा रस्मिता बञ्जारा विजयी भएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिडेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।