Logo

२०८३, आश्विन १०गते


images
images

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

images
  • हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा
    images
    images

    काठमाडौं। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका छन् । 

    images
    images
    images

    सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् । गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । 

    images
    images
    images

    प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।