Logo

२०८३, आश्विन ९गते


images
images

स्पेनिस ला लिगा

रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

images
  • रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

    images
    images
    images

    बार्सिलोनाका लागि खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी मार्फत गोल गर्दै शुरुवाती अग्रता लिएपनि रायो भल्लेकानोले खेलको ६७ औं मिनेटमा फ्रान पेरेजको गोलमा बराबरी गरेको थियो ।

    images
    images
    images

    यस सिजनका शुरुवाती दुवै खेल जितेको बार्सिलोना तेस्रो खेलमा बराबरीमा रोकिएको हो । यो बराबरीपछि बार्सिलोनाको ३ खेलमा ७ अंक भएको छ र हाल चौथो स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यस्तै गरि रायो भल्लेकानोको भने यो यस सिजनमा पहिलो जित हो । ३ खेलमा ४ अंक भएको रायो भल्लेकानो हाल दशौँ स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।