Logo

२०८३, आश्विन ११गते


images
images

क्लीन स्वीप

जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप

जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप

images
  • जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप
    images
    images

    काठमाडौँ । श्रीलंकाले दोस्रो एकदिवसीयमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । यससँगै श्रीलंकाले घरेलु टोलीलाई एकदिवसीय सिरिजमा २-० ले पराजित गरेको छ ।

    images
    images
    images

    आइतबार राति हरारेमा सम्पन्न खेलमा जिम्बाबेले दिएको २७८ रनको लक्ष्य श्रीलंकाले ४९.३ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले १२२ रनको शतकीय पारी खेलेका थिए भने कप्तान चरिथ असलंकाले ७१ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले ५० ओभरमा ७ विकेट गुमाउदै २७७ रन बनाएको थियो । यो जितपछि श्रीलंकाले दुई खेलको एकदिवसीय सिरिजमा क्लीन स्वीप गर्दै २-० ले जितेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिरिज क्लीन स्वीप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।