Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुनको मुल्य आजपनि बढ्यो : तोलाको कति पुग्यो ?

सुनको मुल्य आजपनि बढ्यो : तोलाको कति पुग्यो ?

images
  • सुनको मुल्य आजपनि बढ्यो : तोलाको कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमवार सुनको मुल्य तोलाको २ लाख ५ हजार ३ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २४८५  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमवार चाँदी तोलाको २४७० मा कारोबार भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।