अनिष पन्थी, गुल्मी। नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा स्नातक प्रथम वर्षकाे शिक्षा संकायकामा कक्षा समिति गठन गरिएको छ ।
सर्वसम्मत निर्वाचित सभापति बिमल पुनको नेतृत्वमा २४ सदस्यीय समिति बनेको हो । जसको उपसभापतिमा आभास पान्डे ,ममता पोख्रेल सचिवमा बिमला बस्नेत ,एलिसा पाण्डे सह-सचीवमा नमुना खनाल ,सिर्जना खनाल कोषाध्यक्षमा राधा अर्यालको समिति बनेको हो।
त्यस्तै सदस्यहरुमा अमृता सुनार,नविना महत,रचना बिक,अमृता पाण्डे ,सीता अर्याल ,आसा पोख्रेल ,एकता पुन,सीता पाण्डे ,सहनसिला पचभैया अपसरा बस्नेत ,ओमकला श्रीस ,सन्जु सुनार, सम्झना बिक ,मुना मगर ,पुजा सेजवाल र प्रतीक्षा कार्की रहेका छन ।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीका सह-सचीव रोसन सिंह ठकुरिले कार्यक्रममा प्रशिक्षण दिएका थिए । स्नातक तह बिए प्रथम बर्षमा अध्यनरत बिद्यार्थी सुदिप खत्रीको सभाध्यक्षता सङ्गै सुरुभएको कार्यक्रममा नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्यामपसका सभापति पुनाराम घिमिरेको सन्चालन रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology