Logo

२०८३, कार्तिक ३०गते


images
images

सडक अवरुद्ध

रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध

रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध

images
  • रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध
    images

    रुकुम पुर्व । रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । 

    images
    images
    images

    बुधवार बिहान रुकुम पूर्वको भुमे गाउँपालिका- ४ काँडाबगरस्थित मध्ये पहाडी लोक मार्गमा सडक माथिबाट ढुङगासहितको सुख्खा पहिरो झरि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहाडी लोक मार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।