Logo

२०८३, श्रावण ३०गते


images
images

आकाशिदो सुनको मुल्य

सुनको मुल्य लगातार बृद्धि : तोलाको कति पुग्यो ?

सुनको मुल्य लगातार बृद्धि : तोलाको कति पुग्यो ?

images
  • सुनको मुल्य लगातार बृद्धि : तोलाको कति पुग्यो ?
    images
    images

    नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलवार सुनको मुल्य तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको मुल्यले हरेक दिन नयाँ किर्तिमान बनाइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २४८०  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलवार चाँदी तोलाको २४८५ मा कारोबार भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।