Logo

२०८३, कार्तिक ३०गते


images
images

पूर्व पश्चिम लोकमार्ग

चोरमाराको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने

चोरमाराको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने

images
  • चोरमाराको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने
    images

    चितवन । नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत चोरमारा बजारस्थित गिरुबारी खोलाको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने भएको छ । 

    images
    images
    images

    नारायणघाट-बुटवल सडक योजनाका अनुसार हाल पुल निर्माणको ६ स्पान मध्ये चौथो स्पानको कन्सर्टिंग सम्पन्न भएको छ भने पाँचौ स्पानको डण्डी बाँध्ने कार्य भईरहेको छ ।

    images
    images
    images

    आयोजनाले मंसिर दोस्रो साताबाट यो नयाँ पुलबाट यातायात सन्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोरमारा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।