Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधी

अवरुद्ध नेपाल टेलिकमको सिआरबिटी सेवा सुचारु

अवरुद्ध नेपाल टेलिकमको सिआरबिटी सेवा सुचारु

images
  • अवरुद्ध नेपाल टेलिकमको सिआरबिटी सेवा सुचारु
    images
    images

    काठमाडौँ । नेपाल टेलिकमको अवरुद्ध रहेको कलर रिङ ब्याक टोन (सिआरबिटी) सेवा सुचारु भएको छ ।

    images
    images
    images

    टेलिकमले मंगलबार प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जानकारी गराएको थियो । हाल समस्या समाधान भएर सेवा सुचारु भएको टेलिकमले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।