Logo

२०८३, श्रावण ३०गते


images
images

वैदेशिक रोजगारी

दक्षिण कोरियामा ई–७ भिसामा पठाउने प्रक्रिया शुरु भएको छैन, भ्रममा नपर्नु : विभाग

दक्षिण कोरियामा ई–७ भिसामा पठाउने प्रक्रिया शुरु भएको छैन, भ्रममा नपर्नु : विभाग

images
  • दक्षिण कोरियामा ई–७ भिसामा पठाउने प्रक्रिया शुरु भएको छैन, भ्रममा नपर्नु : विभाग
    images
    images

    काठमाडौँ । वैदेशिक रोजगार विभागबाट आधिकारिक रुपमा दक्षिण कोरियाका लागि ई-७ भिसामा पठाउने प्रक्रिया शुरु नभएको स्पष्ट गरेको छ ।

    images
    images
    images

    विभागले इ-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानूनी रुपमा रकम असुली गर्ने गतिविधि थाहा भएको भन्दै अहिलेसम्म इ-७ भिसामा पठाउने प्रक्रिया स्वरूप कुनै पनि संस्थालाई पुर्व स्वीकृति दिने कार्य शुरु नभएको बताएको छ ।

    images
    images
    images

    साथै बिभागले अनधिकृत तवरले इ-७ भिसामा दक्षिण कोरिया पठाउछु भन्नेहरुसँग सतर्क हुन आग्रह गर्दै प्रलोभनमा नपर्न र अनधिकृत व्यक्ति वा संस्थालाई रकम नबुझाउन अनुरोध गरेको छ । 

    images
    images
    images
    Foreign_Em1756965539.jpg

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।