Logo

२०८३, आश्विन ९गते


images
images

सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप

सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप

images
  • सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप
    images
    images

    काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ ।

    images
    images
    images

    प्ले स्टोरको फ्रि एपको सूचीमा भाइबर शिर्ष स्थानमा आएको हो । यस अघि भाइबर शिर्ष ५० मा पनि थिएन । म्यासेन्जर, ह्वाट्सएपसहित २६ सामाजिक सञ्जाल क्रमश: बन्द हुदै गएपछि पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले विशेष गरि भिडियो कुराकानीका लागि भाइबर धेरै डाउनलोड गरेपछि शिर्ष स्थानमा आएको हो ।

    images
    images
    images

    एन्ड्रोइडको फ्री एपको सूचीमा भाइबरपछि च्याटजिपिटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा इमो, कल एप, ह्वाट्सएप, क्यापकट क्रमश तेस्रो चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । त्यस्तै नेपालमा दर्ता रहेको टिकटक फ्री एप सूचीमा सातौं स्थानमा छ भने राइड सेयर एप यांगो आठौँ स्थानमा छ । त्यसैगरी म्यासेन्जर नवौं र इन्स्टाग्राम दशौँ स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।