Logo

२०८३, आश्विन १०गते


images
images

सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजित

सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजित

images
  • सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजित
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह-महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।

    images
    images
    images

    शेखर काेइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे ।यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे । पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।