Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी पुस्ता संसद भवनमा छिरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित

जेनजी पुस्ता संसद भवनमा छिरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित

images
  • जेनजी पुस्ता संसद भवनमा छिरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित
    images
    images

    काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

    images
    images
    images

    संघीय संसद सचिवालयले सूचना जारी गर्दै आज १: १५ बजे बस्ने तालिका रहेको राष्ट्रिय सभाको बैठक बुधवार अपराहन्न १: १५ बजे बस्ने जानकारी दिएको छ ।

    images
    images
    images

    आज बानेश्वर क्षेत्रमा भएको जेनजीको आन्दोलनका कारण संसद भवन क्षेत्र तनावग्रस्त बनेपछि बैठक स्थगित भएको हो । आन्दोलनमा उत्रिएका युवाहरु संसद भवन भित्र पसेका थिए भने प्रहरीले उनीहरुलाई रोक्न पानीको पोहोरा, अश्रुग्यास, रबरको गोली र हवाई फायर समेत गरेको थियो ।

    images
    images
    images
    Upper1757317781.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।