Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी प्रदर्शन

जेनजी प्रदर्शन : गोली लागेर घाइते युवाको मृत्यु

जेनजी प्रदर्शन : गोली लागेर घाइते युवाको मृत्यु

images
  • जेनजी प्रदर्शन : गोली लागेर घाइते युवाको मृत्यु
    images
    images

    काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते एक युवाको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरी स्रोतका अनुसार घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालमा हाल दर्जनौंको उपचाररत भइरहेको छ । प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् ।

    images
    images
    images

    थप विवरण आउनेक्रममा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।