Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलन : गोली लागेर तीन पत्रकार घाइते

जेनजी आन्दोलन : गोली लागेर तीन पत्रकार घाइते

images
  • जेनजी आन्दोलन : गोली लागेर तीन पत्रकार घाइते
    images
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रेसका फोटो पत्रकार  उमेश कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना रहेका छन् ।

    images
    images
    images

    आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलीका छर्रा लागेर पत्रकार ढुंगाना र कार्की घाइते भएका हुन् । त्यसैगरी पत्रकार श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ । उनीहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

    images
    images
    images

    बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास र रबरको गोली चलाएको थियो । प्रदर्शनका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।