Logo

२०८३, कार्तिक ३०गते


images
images

फेसबुक

चल्न थाल्यो फेसबुक : तपाईकोमा चल्यो ?

चल्न थाल्यो फेसबुक : तपाईकोमा चल्यो ?

images
  • चल्न थाल्यो फेसबुक : तपाईकोमा चल्यो ?
    images

    काठमाडौँ । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको प्रतिकृया दिएका छन् ।

    images
    images
    images

    वल्र्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । 

    images
    images
    images


    इन्टरनेट सेवा प्रदायक संघले पनि आधिकारीक रुपमा त्यस्तो कुनै निर्देशन आइनसकेको जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।