Logo

२०८३, श्रावण ३०गते


images
images

धुर्कोट - २ मा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन

धुर्कोट - २ मा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन

images
  • धुर्कोट - २ मा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन
    images
    images

    गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. २ मा पार्टी कार्यालय उद्घाटन गरेको छ । शनिबार एक कार्यक्रमविच पार्टी जिल्ला इन्चार्ज गणेश खनालले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

    images
    images
    images


    कार्यालय उद्घाटन गर्दै इन्चार्ज खनालले एकीकृत समाजवादीमा आम जनताको आकर्षण बढ्दै गएको बताए । आगामी निर्वाचनमा समाजवादी बलियो शक्तिको रुपमा उदाउने उनको दावी छ ।

    images
    images
    images


    कार्यक्रममा पार्टी जिल्ला कमिटी उप-सचिव राजेन्द्र सुनार, जिल्ला कमिटी सचिवालय सदस्य जित बहादुर विक, जिल्ला कमिटी सचिवालय सदस्य बाबुराम खड्का, जिल्ला कमिटी सदस्य कृष्ण थापा, जिल्ला कमिटी सदस्य गोविन्द सुनार लगायतको आतिथ्यता रहेको थियो ।

    images
    images
    images


    वडा कमिटी अध्यक्ष टान बहादुर केसीको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन वडा कमिटी सचिव विष्णु विकले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।