काठमाडौं । काठमाडौंको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।
प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमवारदेखि देशभर प्रदर्शन भएको हो ।
प्रहरीको गोली लागेर अहिलेसम्म २१ जनाको मृत्यु भएको छ । जसको विरोधमा आज देशभर प्रदर्शन भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology