Logo

२०८३, कार्तिक ३०गते


images
images

अशुरक्षित मन्त्री

मन्त्रीहरूलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा सार्न थालियो

मन्त्रीहरूलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा सार्न थालियो

images
  • मन्त्रीहरूलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा सार्न थालियो
    images

    काठमाडौं । मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलवार दिउँसो सुरक्षित स्थानमा लगिएको हो ।

    images
    images
    images

    ‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ सुरक्षा निकाय उच्च स्रोतले भन्यो । 

    images
    images
    images

    नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको हो ।

    images
    images

    काठमाडौं र देशभर जेनजीको आन्दोलन आक्रामक रुपमा चलिरहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।