Logo

२०८३, कार्तिक ३०गते


images
images

राजीनामा स्वीकृत

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

images
  • प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत
    images

    काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले मंगलवार दिएको राजीनामा स्वीकृत गर्दै संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चाल गर्न तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।