Logo

२०८३, श्रावण ३०गते


images
images

बोले बालेन

जेनजीलाई बालेनको आग्रह : संसद विघटन हुनुपर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस्

जेनजीलाई बालेनको आग्रह : संसद विघटन हुनुपर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस्

images
  • जेनजीलाई बालेनको आग्रह : संसद विघटन हुनुपर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस्
    images
    images

    काठमाडौँ । बालेन शाहले संसद विघटन हुनुपर्ने बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै यो आन्दोलन नितान्त रुपमा जेनजीको भएको र हत्यारा प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका छन् ।

    images
    images
    images

    बालेन अब सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्दै त्यसअघि संसद विघटन हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्-  

    हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो ।

    प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला । तर याद रहोस्, वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।