Logo

२०८३, कार्तिक ३०गते


images
images

कुटिए देउवा दम्पत्ति

देउवा दम्पति आन्दोलनकारीको नियन्त्रणमा : कुटपिटबाट घाइते

देउवा दम्पति आन्दोलनकारीको नियन्त्रणमा : कुटपिटबाट घाइते

images
  • देउवा दम्पति आन्दोलनकारीको नियन्त्रणमा : कुटपिटबाट घाइते
    images

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।

    images
    images
    images

    देउवादम्पतिको बुढानिलकण्ठस्थित निवासबाट आन्दोलनकारीले कुटपिट गर्दै निकालेको देखिएको छ । देउवा रगताम्य रहेका छन् भने आरजुलाई पनि लछारपछार गरेको सार्बजनिक भिडियोमा देखिएको छ ।

    images
    images
    images

    अहिलेसम्म   उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन नसकेको बताइएको छ । उनीहरुको अहिलेको पछिल्लो अवस्था थाहा हुन सकेको छैन । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।