Logo

२०८३, कार्तिक ३०गते


images
images

रोकिएन प्रहरीको गोलि

कालिमाटीमा प्रहरीको गोली लागेर दुईको मृत्यु

कालिमाटीमा प्रहरीको गोली लागेर दुईको मृत्यु

images
  • कालिमाटीमा प्रहरीको गोली लागेर दुईको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

    images
    images
    images

    जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

    images
    images
    images

    कालिमाटी चोकमा मंगलवार  दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।