Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपतिको आव्हान

राष्ट्रपति पौडेलको जेनजीलाई वार्तामा आउन आह्वान

राष्ट्रपति पौडेलको जेनजीलाई वार्तामा आउन आह्वान

images
  • राष्ट्रपति पौडेलको जेनजीलाई वार्तामा आउन आह्वान
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई आन्दोलन छोडेर वार्तामा आउन आह्वान गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । आन्दोलनरत जेनजीहरूको मागबमोजिम मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको भन्दै उनले वार्तामा बसेर संवादमार्फत समाधान गर्ने सकिने भएकाले संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।