Logo

२०८३, श्रावण ३०गते


images
images

बालेनको आग्रह

जेनजीलाई घर फर्किन बालेनको आग्रह

जेनजीलाई घर फर्किन बालेनको आग्रह

images
  • जेनजीलाई घर फर्किन बालेनको आग्रह
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीलाई घर फर्किन आग्रह गरेका छन् ।

    images
    images
    images

    बालेलेले अब जति क्षती हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो भन्दै जेनजीलाई घर फर्किन आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'Please  gen Z, देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।