Logo

२०८३, कार्तिक ३०गते


images
images

शव भेटियो

प्रचण्डकी छोरीको घरमा जलेको अवस्थामा शव भेटियो

प्रचण्डकी छोरीको घरमा जलेको अवस्थामा शव भेटियो

images
  • प्रचण्डकी छोरीको घरमा जलेको अवस्थामा शव भेटियो
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक व्यक्तिको शव फेला परेको छ ।

    images
    images
    images

    ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा प्रदर्शनकारीहरूले मंगलवार आगजनी गरेका थिए।

    images
    images
    images

    ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार  जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गंगा दाहाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।