Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी सर्वे

जेनजीको सर्वेमा आयो सुशीला कार्कीको नाम, सागर ढकालले भने- कोहि नभए म तयार छु

जेनजीको सर्वेमा आयो सुशीला कार्कीको नाम, सागर ढकालले भने- कोहि नभए म तयार छु

images
  • जेनजीको सर्वेमा आयो सुशीला कार्कीको नाम, सागर ढकालले भने- कोहि नभए म तयार छु
    images
    images

    काठमाडौँ । सागर ढकालले आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । 

    images
    images
    images

    बुधवार जेनजीहरुको सामुहिक छलफलमा बोल्दै ढकालले जेनजीको नेतृत्व गर्न आवश्यक परेमा आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । 

    images
    images
    images

    हाल डडेल्धुरामा रहेको जानकारी दिदै उनले आफु काठमाडौँ आउने प्रयासमा रहेपनि हवाई सेवा बन्द रहेको र सडकमा कर्फ्यु लागेकाले आउन नसकेको बताएका छन् । 

    images
    images
    images

    सागरले जेनजी आन्दोलनलाई आफुले साथ दिएको बताउदै आफुले २०८४ को चुनाव लड्ने तयारी गरिरहेका बेला जेनजीले सत्ता पल्टाइदिएको बताए ।

    उनले लिड गर्न कोहि तयार नभए आफु आउन तयार रहेको बताएका छन् ।  सो छलफलमा उनले नयाँ नेतृत्वको लागि गरिएको सर्वेमा ९० प्रतिशत सुशीला कार्कीको नाममा सहमत भएको समेत सुनाएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।