Logo

२०८३, कार्तिक ३०गते


images
images

कफ्र्यु

मोरङमा कफ्र्यु

मोरङमा कफ्र्यु

images
  • मोरङमा कफ्र्यु
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङले कफ्र्यु आदेश जारी गरेको छ । बुधवार साँझ ५ बजेदेखि बिहीवार बिहान ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी भएको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै जिल्लाभरी कफ्र्यु आदेश जारी भएको जानकारी गराएका छन् ।

    images
    images
    images

    जारी विज्ञप्तिमा अत्यावश्यक बाहेकका सवारी साधन आवतजावत, सभा, जुलुस, भेला जस्ता कार्य गर्न नपाउने जनाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कफ्र्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।