Logo

२०८३, कार्तिक ३०गते


images
images

जेनजीको खावरदारी

जंगीअड्डा बाहिर युवाहरु भेला

जंगीअड्डा बाहिर युवाहरु भेला

images
  • जंगीअड्डा बाहिर युवाहरु भेला
    images

    काठमाडौं । जेनजी र नेपाली सेनाबीच आज वार्ता हुने बताइएको समयमा जंगीअड्डा बाहिर हर्क साम्पाङका समर्थक भेला भएर नाराबाजी शुरु गरेका छन् ।

    images
    images
    images

    भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ ।

    images
    images
    images

    त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।

    images
    images

    यसअघि बुधवार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडी मिडियासँग कुरा गर्दै आफु नेतृत्व लिन तयार रहेको बताएका थिए । साम्पाङले ठुलो संख्यामा आफ्ना समर्थकसहित जंगीअड्डामा उपस्थित भएका थिए र उनीहरुले नाराबाजी समेत गरेका थिए 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जंगीअड्डा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।