Logo

२०८३, कार्तिक ३०गते


images
images

आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

images
  • आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु
    images

    काठमाडौं । भायानेटले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा भएको आगजनीले डाटा सेन्टरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जानकारी दिएको छ । 

    images
    images
    images

    कम्पनिले ब्याकअप डाटा सेन्टरबाट सेवा सुचारु बह्येको भन्दै धेरै ग्राहक प्रभावित भएको उल्लेख गरेको छ । 

    images
    images
    images

    बुधवार बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताउदै भायानेटले प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने जानकारी दिएको छ ।

    images
    images

    साथै भायाटिभी सेवा पनि चाँडै सुचारु हुने बताउदै यो असाधारण घटनाले नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको उल्लेख गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भायानेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।