Logo

२०८३, कार्तिक ३०गते


images
images

प्रहरीको आग्रह

सुरक्षा निकायका हरियार र सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

सुरक्षा निकायका हरियार र सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

images
  • सुरक्षा निकायका हरियार र सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह
    images

    काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    प्रहरीले आफुले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ । 

    images
    images
    images

    साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरियार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।