Logo

२०८३, श्रावण ३१गते


images
images

मौसम

आजको मौसम : लुम्बिनी प्रदेशका केही स्थानहरुमा मध्यम बर्षा

आजको मौसम : लुम्बिनी प्रदेशका केही स्थानहरुमा मध्यम बर्षा

images
  • आजको मौसम : लुम्बिनी प्रदेशका केही स्थानहरुमा मध्यम बर्षा
    images
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सूदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    हाल दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    images
    images
    images

    महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।