Logo

२०८३, श्रावण ३०गते


images
images

मलाई धेरै नगिज्याऊ म सच्चा नेपाली हुँ : हर्क साम्पाङ

मलाई धेरै नगिज्याऊ म सच्चा नेपाली हुँ : हर्क साम्पाङ

images
  • मलाई धेरै नगिज्याऊ म सच्चा नेपाली हुँ : हर्क साम्पाङ
    images
    images

    धरान। नयाँ सरकारको प्रधानमन्त्री दाबि गरिरहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ आफुलाई धेरै नगिज्याउन आग्रह गरेका छन् । उनले विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने आफु एक जना मात्रै सच्चा नेपाली भएको भन्दै आफुलाई धेरै नगिज्याउन आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन ‘धेरै मलाई नगिज्याऊ ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म ! तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म ! घमण्डी भन या जे भन ! मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो !

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।