Logo

२०८३, आश्विन १७गते


images
images

देवदह सामुदायिक विद्यालय परिवारद्वारा चार पूर्व प्रधानाध्यापक सम्मानित

देवदह सामुदायिक विद्यालय परिवारद्वारा चार पूर्व प्रधानाध्यापक सम्मानित

images
  • देवदह सामुदायिक विद्यालय परिवारद्वारा चार पूर्व प्रधानाध्यापक सम्मानित
    images
    images

    देवदह । देवदह सामुदायिक विद्यालय परिवारले चार जना पूर्व प्रधानाध्यापकलाई सम्मान गरेको छ ।

    images
    images
    images

    महामाया भवानी माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा अनिवार्य उमेर हदका कारण अवकाश भएका शंकर आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक रुपनारायण चौधरी तथा देवदह नगरपालिकाको विद्यालय ‘मर्च’बाट अन्यत्र सरुवा भएका पूर्व प्रधानाध्यापकहरू मिना ज्ञवाली, वासुदेव काफ्ले र शान्ता भुसाललाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख परशुराम ढकाल, वडा अध्यक्ष दमननाथ रेग्मी, रुपनारायण चौधरी, निर्मल ढुंगाना लगायतले विचार राखेका थिए ।

    images
    images
    images

    सामुदायिक विद्यालय परिवारका अध्यक्ष ऋषिश्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रमको स्वागत युगज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमलाल अर्याल तथा सञ्चालन सामुदायिक विद्यालय परिवारका सचिव गोविन्दप्रसाद भुसालले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।