Logo

२०८३, श्रावण ३०गते


images
images

अपडेट : जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

अपडेट : जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

images
  • अपडेट : जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । जेनजीको आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा तीन जना प्रहरी, एक भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका छन् । 

    images
    images
    images

    मृतक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ भने महाराजगञ्जमा रहेकाहरुको पोर्टमार्टम शुक्रवारबाट सुरु भएको छ । काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।